![साउने रौनक : असन-इन्द्रचोकमा चुरापोते किन्नेको चहलपहल [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/churapote_8_fw9py9PSr9.jpg)
साउन महिना लागेसँगै काठमाडौंको असन-इन्द्रचोकका पोते बजारमा चहलपहल बढ्न थालेको छ । साउनमा महिलाहरू हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको आउन थालेका हुन् ।

हिन्दु देवता शिवलाई अपर्ण गरिने साउन महिनाभर महिलाहरू हरियो, रातो र पहेंलो पोते लगाउने गर्छन् ।
साउनमा हिन्दु महिलाहरूले हरिया चुरापोते लगाउने चलन छ ।

पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहेन्दी लगाउने गरेको पाइन्छ ।






तस्वीर : नेपाल फोटो लाइब्रेरी