२६ असार २०८३, शुक्रबार

दाङको घोराहीमा कलश यात्रा

साउन १, २०८१
काठमाडौं
दाङको घोराहीमा कलश यात्रा

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बडहराको श्री कृष्ण मन्दिर तथा हरितपार्कको भौतिक स्तरोन्नतिका लागि श्रावण १ गतेदेखि ३२ गतेसम्म आयोजित शिवमहापुराण श्रवण धार्मिक महामहोत्सव तथा शृङ्गारिक महाआरतीको उद्‌घाटन पूर्व मङ्लबार घोराही बजारमा निकालिएको कलश यात्रा । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्