२६ असार २०८३, शुक्रबार

मुगुमा भूकम्पको धक्का

साउन २, २०८१
काठमाडौं
मुगुमा भूकम्पको धक्का

मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार बिहान  ४ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प ३.९ म्याग्निच्युडको थियो ।

salt training

कमेन्ट गर्नुहोस्