३१ असार २०८३, बुधबार

गोलभेँडा ठुलोको मूल्य १२० रुपैयाँ पुग्यो, आलुको ७० [मूल्यसूचीसहित]

साउन ३, २०८१
काठमाडौं
गोलभेँडा ठुलोको मूल्य १२० रुपैयाँ पुग्यो, आलुको ७० [मूल्यसूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ ।

 जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य १२० र गोलभेँडा सानो लोकलको २० रुपैयाँ कायम भएको छ । 

यसैगरी आलु रातोको ७०, सेतोको ५०, काउली स्थानीयको १००, चिचिन्डोको ७०, ब्रोकाउलीको १२०, कागतीको २५० रुपैयाँ कायम भएको छ । 

यसैगरी लसुन हरियोको १८०, अनारको ४०० रुपैयाँ कायम रहेको छ । पछिल्लो दिनमा तरकारी तथा फलफूलको मूल्य निरन्तर बढ्दै गएको समितिको तथ्यांकले देखिन्छ । 

null

salt training

कमेन्ट गर्नुहोस्