२० असार २०८३, शनिबार

बुद्धिचाल प्रतियोगितामा घिमिरे च्याम्पियन

साउन ५, २०८१
काठमाडौं
बुद्धिचाल प्रतियोगितामा घिमिरे च्याम्पियन

पोखरामा सम्पन्न २० वर्षमुनिको बुद्धिचाल प्रतियोगिताको उपाधि ईश्वर घिमिरेले जितेका छन्। यही साउन ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज समापन भएको हो ।

अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे)को एक सयऔँ वर्षका अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै घिमिरेले उपाधि जिते । हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा–१७ विरौटामा भएको प्रतियोगितामा घिमिरेले कुल आठ अङ्क प्राप्त गरेका थिए । कौशल थापा द्वितीय तथा अनिज पोखरेल तृतीय हुन सफल भए । विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्