२८ असार २०८३, आइतबार

साउनको दोस्रो सोमबार : पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

साउन १४, २०८१
काठमाडौं
साउनको दोस्रो सोमबार : पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहित अधिकांश शिवालयमा जल चढाउने र पूजा गर्नेहरूको घुइँचो लागेको छ।

null

पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरू खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन् । 

साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।

salt training

कमेन्ट गर्नुहोस्