०३ असार २०८३, बुधबार

किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

साउन १५, २०८१
काठमाडौं
किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हाते ट्याक्टर प्रदान गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा ।

गाउँपालिकाले ३२ जना किसानलाई अनुदानमा ट्याक्टर वितरण गरेको हो । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्