१० साउन २०८३, आइतबार

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

साउन २१, २०८१
काठमाडौं
डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसा पुगेको छ।

यस्तै साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ र बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्