२८ जेठ २०८३, बिहीबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

साउन २१, २०८१
धनगढी
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा सोमबार (आज) दिउँसो  शाहले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शाहलाई आइतबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

मन्त्रिपरिषद्ले पनि आजै पूर्णता पाउने मुख्यमन्त्री स्रोतले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्