170 shares
भोजपुर नगरपालिकाका कृषकले जग्गा भाडामा लिएर व्यावसायिक रूपमा गरेको अकबरे खुर्सानी खेती । खुर्सानीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय भोजपुरमा अकबरे खेतीतर्फ किसानको आकर्षण बढ्दो छ। तस्वीर : निरोज कोइराला/रासस