०७ साउन २०८३, बिहीबार

ढोरपाटनमा बुकी फूल ढपक्कै

साउन ३१, २०८१
काठमाडौं
ढोरपाटनमा बुकी फूल ढपक्कै

बुकी फुलेपछि रङ्गिन बनेको पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको टीकाडाँडा क्षेत्रको पाटन चरन क्षेत्र । बर्खायाममा बुकी फुलेर रङ्गिएको ढोरपाटनको सौन्दर्यले पर्यटककाे मन लोभ्याएको छ । तस्वीर: सन्तोष गौतम/रासस ।

salt training

कमेन्ट गर्नुहोस्