
पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाईमा रहेको गर्पाछेडाको बुकी पाटनबाट देखिएको सिस्ने, पुथा, गुर्जा, धौलागिरी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला ।
हिमाल, सुर्योदय, सूर्यास्त, बुकी पाटन अवलोकन र गोठालाको जिवनशैलीमा रमाउनेहरूका लागि गर्पाछेडा गन्तव्य बन्न थालेको छ । तस्बिर : रासस