२४ असार २०८३, बुधबार

एक महिनापछि खुल्यो छाब्दी वाराही मन्दिर

भदौ १, २०८१
काठमाडौं
एक महिनापछि खुल्यो छाब्दी वाराही मन्दिर

तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित प्रसिद्ध छाब्दी वाराही । मस्त्य कन्या वाराही देवी साउन महिनामा गुफा बस्ने धार्मिक किंवदन्तीअनुसार एक महिनासम्म पूजा नभएको मन्दिरमा शनिबारदेखि नियमित पूजा शुरू भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्