132 shares
पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगन्जमा रहेको बाँस र माटाले निर्माण गरिएको भकारी । महानगरको ग्रामीण भेगमा मात्रै यस्तो खालको परम्परागत भकारी रहेका छन् । विशेषगरी यी भकारीमा अन्न बाली राख्ने गरिन्छ । तस्वीर : हिमाल लम्साल/रासस