![काठमाडौंको बौद्धमा रोपाइँ जात्राको रौनक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/ropai_Jatra_17_p17MCUWbbd.jpg)
काठमाडौंको बौद्धमा रोपाइँ जात्रा मनाइएको छ ।
आफ्नो संस्कृति र परम्परा संरक्षणको लागि गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने प्रचलन छ ।
विशेषगरी काठमाडौंका नेवार समुदायले मनाउने रोपाइँ जात्रा अहिले देशैभरका विभिन्न स्थानमा मनाउन थालिएको छ ।
धान रोप्ने काम सकिएको खुसियालीमा जात्रा मनाइने गरिन्छ।
वर्षभरि बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँ जात्रा मनाइएको हो ।
तस्वीरहरू



















