२६ असार २०८३, शुक्रबार

बुकी पाटनमा चर्दै भेंडा

भदौ ७, २०८१
काठमाडौं
बुकी पाटनमा चर्दै भेंडा

चार हजार ५०० मिटरको उचाईमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेंडा । वैशाखदेखि भदौसम्म बेंसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेंडालाई हिमाली भेगमा ल्याइन्छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्