१० साउन २०८३, आइतबार

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

भदौ ९, २०८१
काठमाडौं
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला रु एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५० निर्धारण भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्