३१ असार २०८३, बुधबार

डलरदेखि कतारी रियालसम्मः यस्तो छ विदेशी मुद्राको विनिमयदर

भदौ १०, २०८१
काठमाडौं
डलरदेखि कतारी रियालसम्मः यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर  एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ। 

यस्तै युरो एकको खरिद दर १४९ रुपैयाँ ८९ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ९६ पैसा र बिक्री दर १७७ रुपैयाँ ७५ पैसा पुगेको छ।

यसैगरी  कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्