२५ जेठ २०८३, सोमबार

काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या

भदौ १०, २०८१
काठमाडौं
काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या

काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या भएको छ ।

आइतबार राति बुद्ध बिहारअगाडि रड प्रहार गरी ४० वर्षीय रूपक बान्तवाको हत्या भएको प्रहरीले जनाएको छ । 

पुल हाउसमा वान्तवाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्