०७ साउन २०८३, बिहीबार

रामकुमारी झाँक्री एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा विजयी

भदौ १३, २०८१
काठमाडौं
रामकुमारी झाँक्री एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा विजयी

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पोलिटब्युरो सदस्य पदमा विजयी भएकी छन् । महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी उनी सो पदमा पराजित भएपनि पोलिटब्युरो सदस्यमा भने निर्वाचित भएकी हुन् । 

यस्तै विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामचन्द्र झालगायत पनि निर्वाचित भएका छन् । 

एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो चयनका लागि मंगलबार निर्वाचन भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्