1 shares
बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार । देशको दश नमुना सहरका रुपमा विकास गर्न थालिएको यो बजार निसी, भूजी र तमानखोलाको त्रिवेणीका रुपमा रहेको छ ।तस्बिर-रासस