6 shares
दाङको घोराही उपमहानगरपालिका–४ स्थित सिस्ने खोलाको पानी थुनेर खेतमा पानी लैजाँदै स्थानीय किसान । सहज सिँचाइ अभावका कारण वर्षेनी किसानलाई समस्या हुने गरेको छ । तस्वीरः रञ्जिता अधिकारी/रासस ।