44 shares
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित मुस्ताङ द्वारमा रहेको कलात्मक पहाड । यो ठाउँ उपल्लो मुस्ताङको प्रवेशद्वार हो । प्राकृतिक रुपमा रहेका कलात्मक पहाडहरू उपल्लो मुस्ताङको आकर्षण हुन् । तस्वीरः सन्तोष गौतम/रासस ।