३१ असार २०८३, बुधबार

पहिरोले राप्ती राजामार्ग अवरुद्ध

भदौ २१, २०८१
काठमाडौं
पहिरोले राप्ती राजामार्ग अवरुद्ध

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिम जोड्ने राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका -३ मा सडक अवरुद्ध भएको छ । 

स्थानीय राम्री भन्ने स्थानमा माथिबाट झरेको पहिरोले सडक अवरुद्ध भएको हो । 
 वर्षाका कारण गएराति पहिरो झरेर सडक अवरुद्ध भएपछि यो सडक हुँदै गुड्ने सवारीसाधन रातिदेखि नै   सडकमा रोखिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्