३० असार २०८३, मंगलबार

विश्वकर्मा बाबाका मूर्ति

भदौ ३१, २०८१
काठमाडौं
विश्वकर्मा बाबाका मूर्ति

विश्वकर्मा पूजालाई लक्षित गर्दै विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा सोमबार सुनसरीको इनरुवा नगरपालिका-१ मा बिक्रीका लागि राखिएका माटोबाट बनेका विश्वकर्मा बाबाका मूर्तिहरु । माटोबाट बनेका मूर्ति दुई हजार पाँच सयदेखि पाँच हजार रुपियाँसम्ममा बिक्री हुने कालिगढ बताउँछन् । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्