२१ जेठ २०८३, बिहीबार

कञ्चनपुरमा वर्षासँगै आएको हवाहुरीले ढालेको धान

असोज ४, २०८१
काठमाडौं
कञ्चनपुरमा वर्षासँगै आएको हवाहुरीले ढालेको धान

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा वर्षासँगै आएको हावाहुरीले ढालेको धान । पाक्नै लागेको धान खेतीमा वर्षा र हुरीले क्षति पुर्याएपछि यहाँका स्थानीय किसान चिन्तित छन् । तस्वीरः गोकुल जोशी/रासस ।

salt training

कमेन्ट गर्नुहोस्