०२ साउन २०८३, शनिबार

हिन्दू र बौद्धको साझा तीर्थस्थल दामोदरकुण्डको दृश्य

असोज ४, २०८१
काठमाडौं
हिन्दू र बौद्धको साझा तीर्थस्थल दामोदरकुण्डको दृश्य

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड आसपासको क्षेत्र । समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको यो ठाउँ पूर्वाधार र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । तस्वीरः सन्तोष गौतम/रासस ।

salt training

कमेन्ट गर्नुहोस्