२६ असार २०८३, शुक्रबार

गाउँपालिका भवनमा स्याउ आकृतिको प्रवेशद्वार

असोज ६, २०८१
काठमाडौं
गाउँपालिका भवनमा स्याउ आकृतिको प्रवेशद्वार

मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोमस्थित कार्यालय भवनमा निर्माण गरिएको स्याउ आकृतिको प्रवेशद्वार । घरपझोङलाई स्याउ खेतीको माध्यमबाट कृषि पर्यटनको प्रर्वद्धन गर्नका लागि गाउँपालिकाले स्याउ आकृतिकै प्रवेशद्धार बनाएको हो । तस्वीरः सन्तोष गौतम/रासस ।

salt training

कमेन्ट गर्नुहोस्