२१ असार २०८३, आइतबार

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

असोज ९, २०८१
काठमाडौं
स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।

 निर्वाचन आयोगमा हाल दर्ता कायम रहेका दलहरूले उपनिर्वाचन प्रयोजनका लागि असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गराउनु पर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । 

दल दर्ताका लागि आयोगले तोकेका कागजात बुझाउनुपर्नेछ । 

null

salt training

कमेन्ट गर्नुहोस्