१३ असार २०८३, शनिबार

खराब मौसमका कारण आन्तरिक उडान बन्द

असोज १२, २०८१
काठमाडौं
खराब मौसमका कारण आन्तरिक उडान बन्द

खराब मौसमका कारण आन्तरिक उडान बन्द भएको छ । मौसम अनुकूल नहुँदा सबै उडानहरू रद्द भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । 

बिहीबारदेखि आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् । खराब मौसमका कारण यति धेरै सङ्ख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

पर्वतीय उडान, सुगम र दुर्गमका लागि दुईतर्फी गरेर शुक्रबार ३ सय १६ उडानको तालिका रहेकोमा ७८ मात्र उडान भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्