२१ असार २०८३, आइतबार

बाढी र पहिरोपीडितको उद्धारमा जुट्ने एमालेको निर्णय

असोज १३, २०८१
काठमाडौं
बाढी र पहिरोपीडितको उद्धारमा जुट्ने एमालेको निर्णय

सत्ताको नेतृत्वकर्ता दल एमालेले अविरल वर्षापछिको बाढी र पहिरो पीडितको उद्धार र राहतका जुट्ने निर्णय गरेको छ । 

आइतबार बसेको केन्द्रित कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो ।

बैठकले पार्टीका कमिटीहरूलाई डुबान  र पहिरो पीडितको उद्धार र राहतमा लगाउने निर्णय गरेको हो । 

पीडितको पक्षमा प्रभावकारी काम गर्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्