२२ असार २०८३, सोमबार

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

असोज १६, २०८१
काठमाडौं
कर्णाली प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । 

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गएराति १२ बजेदेखि अधिवेशन अन्त्य भएको हो । अधिवेशनका क्रममा ३३ बैठक भएका थिए । 

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्