447 shares
दशैं नजिकिएसँगै घटस्थापनाका दिन जमरा राख्नका लागि धनगढी उपमहानगरपालिका– १ बनदेवी मन्दिर नजिकै सालको पातबाट दुना टपरी बनाउँदै र बेच्दै स्थानीय थारू समुदायका महिला । तस्वीर : तिलकराज ओझा/रासस