१० साउन २०८३, आइतबार

ॐकारेश्वर महादेव मन्दिरमा जमरा राखिँदै

असोज १७, २०८१
काठमाडौं
ॐकारेश्वर महादेव मन्दिरमा जमरा राखिँदै

बडादशैंअन्तर्गत घटस्थापनाको दिन बिहीवार काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित ॐकारेश्वर महादेव मन्दिर परिसरमा जमरा राख्दै एक स्थानीय । श्री ॐकारेश्वर महादेव मन्दिर क्षेत्र संरक्षण समितिले जमरा राखेको हो । तस्वीरः हरिराम भेटुवाल/रासस ।

salt training

कमेन्ट गर्नुहोस्