१९ असार २०८३, शुक्रबार

एमालेले बोलायो सचिवालय बैठक

असोज २४, २०८१
काठमाडौं
एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ ।  अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएका हुन् । 

बैठकमा दसैँको शुभकामना आदानप्रदानका साथै बाढीपहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुने पार्टी कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्