75 shares
बडादशैँको सातौँ दिन बिहीवार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मा रहेको कालिका भगवतीको मन्दिरमा फूलपाती भित्र्याउँदै नेपाली सेना र नेपाल प्रहरी । तस्वीरः बलबहादुर ओली/रासस ।