२३ असार २०८३, मंगलबार

सराय नाच

असोज ३०, २०८१
काठमाडौं
सराय नाच

रुपन्देहीको बुटवल उपमहानगरपालिका- १३ जीतगढीस्थित दुर्गा मन्दिर परिसरमा बुधबार जीतगढी सराय व्यवस्थापन समितिद्वारा आयोजित ऐतिहासिक सराय नाच कार्यक्रमका नृत्य गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायत । तस्वीर : सुमित्रा अधिकारी/रासस

salt training

कमेन्ट गर्नुहोस्