
नेपाल टेलिकमको सह-प्रवक्तामा नवीनकुमार मिश्र नियुक्त भएका छन् ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप-प्रबन्धक मिश्रलाई कम्पनीको सह-प्रवक्तामा नियुक्त गरिएको हो ।
उनलाई ०१-४२१०२९६, ९८५१३८१४१५ र [email protected] मा सम्पर्क गर्न सकिने प्रवक्ता हरि ढकालले जानकारी दिए ।