२५ असार २०८३, बिहीबार

कर्णाली राजमार्गमा मालवाहक ट्रक दुर्घटनाः चालकको मृत्यु

कात्तिक ३, २०८१
काठमाडौं
कर्णाली राजमार्गमा मालवाहक ट्रक दुर्घटनाः चालकको मृत्यु

कर्णाली राजमार्गअन्तर्गत कालीकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

उक्त ट्रक सुर्खेत–जुम्ला सडक खण्डमा पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा शनिवार दुर्घटनामा परेको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले लोकान्तरलाई जानकारी दिए । 

बुटवलबाट जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड शनिबार पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको रावतले बताए ।

‘भीरबाट ट्रक खोलामा खसेकाले चालकको घटनास्थलमै मृत्यु भएको छ,’ उनले भने, ‘गाडीका कागजात नभेटिएकाले हालसम्म चालकको सनाखत हुन सकेको छैन ।'


 

salt training

कमेन्ट गर्नुहोस्