१९ असार २०८३, शुक्रबार

मल्चिङ प्रविधिबाट सयपत्रीको फूल खेती

कात्तिक ४, २०८१
काठमाडौं
मल्चिङ प्रविधिबाट सयपत्रीको फूल खेती

​तनहुँको म्याग्दे गाउँपालिका–४ मा पुष्प खेती विकास कार्यक्रमअन्तर्गत मल्चिङ प्रविधिबाट सयपत्रीको फूल खेती गर्दै युवा । गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा यहाँ फूल खेती गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्