730 shares
नेपाल सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको छ ।
कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उक्त सूची सार्वजनिक गरेको छ ।
हेर्नुहोस् सूची