२५ असार २०८३, बिहीबार

ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस पुगे मोदी

कात्तिक ६, २०८१
काठमाडौं
ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस पुगे मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस पुगेका छन् ।

यसको जानकारी स्वयं मोदीले नै सामाजिक सञ्जालमार्फत मंगलवार दिएका हुन् ।

null

रुसको कजान शहर पुगेर उनले ‘बेटर प्यानेट’ निर्माणका लागि यो सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

मोदी पछिल्लो ४ महिनामा दोस्रो पटक रुस पुगेका हुन् ।

null

ब्रिक्स संगठनमा भारत र रुससँगै चीन, ब्राजिल र दक्षिण अफ्रिका आवद्ध छन् । 

ब्रिक्स सम्मेलन अक्टोबर २२ देखि २४ तारिकसम्म रुसमा भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्