३१ जेठ २०८३, आइतबार

पाथीभरामा भक्तजनः दुई दिनमा सात हजारभन्दा बढीले गरे दर्शन

कात्तिक ७, २०८१
काठमाडौं
पाथीभरामा भक्तजनः दुई दिनमा सात हजारभन्दा बढीले गरे दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन तथा पूजा आराधनाका लागि पुगेका भक्तजन । मङ्गलवार र बुधवार गरी दुई दिनमा सात हजारभन्दा बढीले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्वीरः सन्तोष पुर्कुटी/रासस ।

salt training

कमेन्ट गर्नुहोस्