०२ साउन २०८३, शनिबार

सयपत्री फूलको माला

कात्तिक १०, २०८१
काठमाडौं
सयपत्री फूलको माला

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित डुम्बरगाउँकी किसान इन्द्रा बुढाको परिवार तिहारलाई लक्षित गरेर सयपत्री फूलको माला गाँस्दै । इन्द्राले विगत आठ वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी छिन् । तस्वीर : सुशीला ओली/रासस

salt training

कमेन्ट गर्नुहोस्