०७ साउन २०८३, बिहीबार

३० वर्षीय रोशन तीन दिनदेखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

कात्तिक १०, २०८१
काठमाडौं
३० वर्षीय रोशन तीन दिनदेखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

काठमाडौंको सामाखुसी घर भएका ३० वर्षीय रोशन थापा मुग्लिनबाट बेपत्ता भएका छन् ।

यही कार्तिक ७ गते मुग्लिनस्थित मामाघरबाट बेपत्ता भएका उनको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

कात्तिक ७ गते बिहान ६ बजेदेखि नै सम्पर्कमा नआएपछि रोशनको परिवारले खोजीका लागि स्थानीय प्रहरीलाई आग्रह गरेका छन् ।

बेपत्ता रोशनको खोजी कार्य जारी रहेकाले भेट्नुहुने नागरिकले बुवा रेशम थापाको सम्पर्क नम्बर ९८ ४१८१९१४१ र आमा रमा बुढाथोकीको फोन नम्बर ९८४३८१४४४७ वा प्रहरीको नम्बर १०० मा सम्पर्क गरिदिनसमेत आग्रह गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्