132 shares
जुम्लाको तातोपानी गाउँपालिका–१,राँकाका किसान लठ्ठीको सहायताले खेतमा मार्सीधान झाँदै । यतिबेला यहाँका किसानलाई धान घर भित्र्याउन चटारो परेको छ । तस्वीरः विजय रावत/रासस ।