२५ जेठ २०८३, सोमबार

कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा थपिए ३ सदस्य

कात्तिक १४, २०८१
काठमाडौं
कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा थपिए ३ सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा ३ जनालाई मनोनीत गरेका छन् ।

पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित उक्त समितिमा आज ३ जना सदस्य मनोनीत भएका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार मनोनीत हुने सदस्यहरूमा केन्द्रीय सदस्यत्रय सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही छन् ।

salt training

कमेन्ट गर्नुहोस्