०२ साउन २०८३, शनिबार

इरानमा चार आतङ्कवादी मारिए

कात्तिक २३, २०८१
काठमाडौं
इरानमा चार आतङ्कवादी मारिए

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आइआरजीसी) ले शुक्रबार दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा चार आतङ्कवादीलाई मारेको जनाएको छ ।

यो अपरेशन चलिरहेको आतङ्कवाद विरोधी अभ्यासको एक हिस्सा थियो, जसलाई ‘शहीदहरूको संरक्षण’ भनिन्छ । यो नोभेम्बर १ देखि आइआरजीसी को कुड्स बेसको परिचालन एकाइहरूद्वारा संयुक्त रूपमा गरिएको आधिकारिक समाचार एजेन्सी (आईआरएनए) प्रवक्ता अहमद शफेईले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्