२९ जेठ २०८३, शुक्रबार

कर्मथलो फर्किआएँ...[तस्वीरहरू]

कात्तिक २४, २०८१
काठमाडौं
कर्मथलो फर्किआएँ...[तस्वीरहरू]

चाडपर्व सकिएसँगै काठमाडौं उपत्यका भित्रिने मानिसहरूको संख्या बढेको छ। चाडवाडका लागि आफ्नो पुर्ख्यौली थलो पुगेकाहरू कर्मथलो फर्किन थालेपछि काठमाडौं भित्रिने नाकाहरूमा चाप बढेको हो। 

विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौं बस्नेहरू आफ्नो मूलथलोबाट दिनहुँ काठमाडौं फर्किरहेका छन्। 

काठमाडौं उपत्यका फर्किनेको चापले काठमाडौंको कलंकी, थानकोट र भक्तपुरका नाकामा भिड देखिन थालको छ। ट्राफिक प्रहरीका अनुसार चाडपर्व मनाउन काठमाडौं छाडेकाहरू शुक्रबारसम्म लगभग ९० प्रतिशत फर्किसकेका छन्।

यसवर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्ला वर्षको तुलनामा कम मानिसले काठमाडौं छाडेका प्रहरीको अनुमान छ। 

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्