२८ जेठ २०८३, बिहीबार

कुस्ती खेल हेर्दै दर्शक

कात्तिक २८, २०८१
काठमाडौं
कुस्ती खेल हेर्दै दर्शक

सिरहाको मिर्चैया नगरपालिका-९ स्थित कमलदह परिसरमा हरिबोधिनी एकादशीको अवसरमा लागेको मेलाको दोस्रो दिन बुधबार खेलाइएको कुस्ती खेल र खेल हेर्न आएका दर्शकहरू । मेलामा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न ठाउँबाट पहलमानहरू सहभागी हुने गर्दछन् ।  तस्वीर : सुदिप राउत/रासस

salt training

कमेन्ट गर्नुहोस्